अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड स्टर्लिङको भाउ बढ्याे


काठमाडौं । अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड स्टर्लिङको भाउ बढेको छ । साउदी रियालको भाउ स्थिर रहँदा कतारी रियालको भाउ घटेको छ ।

हिजो १ अमेरिकी डलरको खरिद दर १३२.९१ रुपैयाँ र बिक्री दर १३३.५१ रुपैयाँ रहेकोमा आज पनि सोही मूल्य कायम छ ।

यस्तै हिजो १ युरोको खरिद दर १४०.५८ र बिक्री दर १४१.०५ रुपैयाँ रहेकोमा आज बढेर खदि दर १४१.७२ र बिक्री दर १४२.३६ रुपैयाँ पुगेको छ ।

१ पाउण्ड स्टर्लिङको खरिद दर १६१.१७ रुपैयाँबाट १६२.०२ र बिक्री दर १६२.७८ रहेको छ ।

साउदी रियालको खरिद दर ३५.४३ बाट ३५.४३ भएको छ भने बिक्री दर ३५.५९ छ यो हिजोकै मूल्य हो ।

कतारी रियालको खरिद दर ३६. ३६ रुपैयाँबाट ३६.४५ र बिक्री दर ३६.६२ रुपैयाँ भएको छ । यस्तै युएई दिराम ३६.१९ रुपैयाँ खरिददर छ भने बिक्रीदर ३६.३५ रहेको छ । यो हिजोकै मूल्य यथावत हो ।