डलरको मूल्य स्थिर,युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य बढ्याे


काठमाडौं । आज अमेरिकी डलरको मूल्य स्थिर छ भने युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य बढेको छ ।

शनिबार अहिलेसम्मके उच्च बिन्दु १३३.६५ रुपैयाँ पुगेको अमेरिकी डलरको बिक्री दर आज १३३.३४ रुपैयाँ छ भने खरिद दर १३३.०४ रुपैयाँमा स्थिर छ ।

१ युरोको खरिद दर १४२.६१ रुपैयाँ र बिक्री दर १४३.२५ रुपैयाँ कायम भएको छ ।

हिजो १ युरोको बिक्री दर आज १४२.८० रुपैयाँ र खरिद दर १४२.१६ रुपैयाँ रहेको थियो ।

हिजो १ पाउण्ड १६३.६७ रुपैयाँमा बिक्री भएकोमा आज बिक्री दर १६४. २१ पुगेको छ । आज १ पाउण्डको खरिद दर भने १६३. ४७ छ।

विदेशी मुद्राको विनिमय दर हेर्नुहाेस् :