९ औँ इन्टरनेशनल ट्रेड फेयर आज सकिदै (फाेटाेफिचर)


काठमाडौँ । काठमाडौँ भृकुटीमण्डपमा मङ्सिर १४ देखि सुरू भएकाे ९ औँ इन्टरनेशनल ट्रेड फेयर आज सकिदैछ । यस मेलामा नेपालकाे ६० ,चीनकाे ५५, भारतकाे ३५ बङ्गलादेशकाे ७ र पाकिस्तानकाे ५ स्टल राखिएका थिए ।

नेपालमा बनेका सामग्री, हस्तकला तथा नेपाली उत्पादनहरुलाई प्राथमिकताका साथ मेलामा राखिएकाे छ । आजसम्म चलेकाे यस मेलामा करीब २५ हजारले अवलोकन गर्ने अनुमान गरिएकाे छ ।

शब्द/तस्बिरः पुष्पा पाल