त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहले उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त (फोटोफिचर)


काठमाडौँस्थित दशरथ रङ्गशालामा आयोजना भइरहेको त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहका कारण उपत्यकाको ट्राफिक व्यवस्था प्रभावित भएको छ। कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा भइरहेको छ। त्रिपुरेश्वरदेखि कलङ्कीसम्मै सडक जाम भइरहको छ । कोटेश्वरदेखि ठूला गाडि भित्र प्रवेश हुन पाएका छैनन् । यो वर्ष त्रिभुवन विश्वविद्यालयलबाट १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुदैछन्।

शब्द/तस्बिरः अस्मिता धिताल