ज्ञानका पाँच विभिन्न स्वादका मसलाहरू बजारमा


काठमाडौँ । ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल जस्ता विभिन्न खाद्य सामग्री उपभोक्ता माझ उपलब्ध गराउँदै आएको केएल दुगड ग्र्रुपले “ज्ञान मसला “ बजारमा ल्याएको छ ।

ज्ञान मसाला उच्च गुणस्तर र अद्वितीय स्वाद प्रदान गर्ने कम्पनीले जनाएको छ । ज्ञान हल्दी, ज्ञान धनिया, ज्ञान रेड चिल्ली, ज्ञान जीरा, ज्ञान अम्चुर गरी ५ वटा विभिन्न स्वादमा ५०० ग्रामको उपभोक्ता प्याकमा उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ ।