गर्मी छल्न बसन्तपुर क्षेत्रमा देखिएका दृष्यहरू (फाेटाेफिचर)


काठमाडौँ। केही दिनएता अत्यधिक गर्मी बढेको छ । अत्याधिक गर्मी बढ्दा देशभरको जनजीवन प्रभावित भइरहेको छ । अत्यधिक तापक्रम बढेसँगै मानिसहरूलाई घरबाहिर निस्कन र हिँडडुल गर्न कठिन भइरहेको छ ।

बाहिर निस्कदा मानिसहरुले गर्मी छल्न विभिन्न उपायहरु अपनाइरहेका छन् । मानिसहरुले गर्मी छल्नकै लागि छाता ओडिरहेको देखिन्छन् ।

केही मानिसहरु शितल छहारीमा बसिरहेका देखिन्छन भने केही मानिसहरु लस्सी, आइसक्रिम लगायतका चिसो खानेकुरा किन्न व्यस्त देखिन्छन् । गर्मी छल्न बसन्तपुर दरबार क्षेत्रमा देखिएका केही दृष्यहरुः

शब्द/तस्विरः पुष्पा पाल