सडकहरूमा ढकमक्क फुलेका ज्याकारान्डा फूल (फोटोफिचर)

फाेटाे


काठमाडौँ । काठमाडौँका सडक आसपासमा यतिबेला मौसमी फूल ढकमक्क छन्। उपत्यकाका विभिन्न ठाउँमा थरीथरीका फूल फुलेसँगै सहरको शोभा पनि बढाएको छ। मनै लोभ्याउने गरी फूल फुलेपछि सहरमा बस्नेहरू तिनै फूल हेर्न र फोटो खिच्न पुग्ने गरेका छन्।

काठमाडौँ उपत्यकाको सडक किनार दायाँ बायाँ फूलेका ज्याकारान्डाका फूलहरूले सहरको सुन्दरता नै बढाएको छ । सहिदगेट, टुँडिखेल, रत्नपार्क, दरबारमार्ग लगायतका स्थानमा फुलिरहेक फूलहरूले सडक निकै मनमोहक देखिएका छन् ।