राष्ट्रपतिबाट नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१\८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका हुन् ।

यसअघि मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पास गरेको थियो ।