आगामी आर्थिक वर्षमा कन्ट्री रेटिङ गरिने


काठमाडाैँ ।सरकारले आगामी आर्थिक वर्ष २०८१\८२ मा भित्रै कन्ट्री रेटिङ गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१\८२ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्। उनले आगामी वर्ष कन्ट्री रेटिङ गरिने बताए ।

उनले निजी क्षेत्रसँगको सहकार्यमा पशुपालनलाई प्रोत्साहन गर्न सरकारले प्रत्येक स्थानीय तहमा पशु अस्पताल निर्माण गर्ने बताए ।