काठमाडौँ । प्रवासमा बस्ने नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आवश्यक कानुनी एवम् व्यवस्थापकीय प्रबन्ध मिलाइने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रवासमा बस्ने नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आवश्यक कानुनी एवम् व्यवस्थापकीय प्रबन्ध मिलाइने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्