काठमाडौँ । नेपाल पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्र थापा नियुक्त भएका छन् ।
हिजाे (शनिवार) बसेको कम्पनी सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि थापालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
निवर्तमान सीईओ शंकर रायमाझीको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा सञ्चालक समितिले थापालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्