शिक्षातर्फ दुई खर्ब बढी बजेट विनियोजन


काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय तर्फ दुई खर्ब तीन अर्ब ६६ करोड विनियोजन गरेको छ ।

मंगलवार संसदमा आर्थिक वर्ष २०८१/८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले यस्तो घोषणा गरेका हुन् ।

सरकारले अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थीेको भिषा प्रक्रिया सहजीकरण गरिने भएको छ । देशभरका सबै विद्यायलको नक्साकंन गरिने भएको छ भने दिवा खाजामा स्थानिय उत्पादनमो जोड दिइने नीति अघि सार्ने भएको छ ।