काठमाडौँ । सरकारले विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाउने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१ ८२ को बजेट प्रस्तुत गर्दै वैदेशिक पुँजी आकर्षित गर्न विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएको बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्