सिन्धु विकास बैंकको संचालक समिति अध्यक्षमा निभा श्रेष्ठ


काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडको संचालक समिति अध्यक्षमा निभा डंगोल श्रेष्ठ चयन भएकी छिन् ।

तत्कालिन अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ बहाल नरहेकाले बैंकको असार १३ गते बसेको संचालक समिति बैठकले श्रेष्ठलाई अध्यक्ष चयन गरिएको हो ।