काठमाडौँ । उद्योग मन्त्रीमा सांसद दीपककुमार साह सिफारिस भएका छन्। उनी सुनसरी ४ बाट निर्वाचित सासंद हुन् । गौरीकुमारी यादवले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन शाहले साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।
उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस


प्रतिक्रिया दिनुहोस्