मौद्रिक नीति सार्वजनिक कार्यक्रमका केही तस्बिहरू


काठमाडौँ । नेपाल राष्ट्र बैंक आज (शुक्रबार) चालु आर्थिक वर्ष २०८१\८२ को मौद्रिक नीति सार्वजनिक गरेकाे छ ।

आज शुक्रवार बिहान बसेको बोर्ड बैठकले प्रस्तावित आर्थिक वर्षको मौद्रिक नीति अनुमोदन गरेर सार्वजिनक गरेकाे हाे ।मौद्रिक नीतिले बजेटले राखेको ६ प्रतिशत आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी १२।५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ।

राष्ट्र बैंकले सवा १२ बजे मौद्रिक नीति जारी गरेकाे थियाे ।

Skip This