भासियो काठमाडौँ महानगरपालिका कार्यालय नजिकैको सडक (तस्बिरहरू)


काठमाडाैँ ।काठमाडौँ महानगरपालिकाको नजिक रहेको सडक भासिँदा आवागमन प्रभावित बनेको छ ।

महानगरको कार्यालय रहेको काठमाडौँ प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।

दरबारमार्गलाई जोड्ने सडक भासिएकको हो । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ ।

फाेटाे: न्युज एजेन्सी नेपाल