सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)


काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा गरिएको ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ सार्वजनिक भएको हो ।

उक्त प्रतिवेदन भदौ ३१ गते सोमबार प्रतिनिधिसभाको बैठकमा पेस गरिएको थियो । आज शुक्रबार संघीय संसद् सचिवालयले आफ्नो वेबसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरिसकेको छ ।

पूर्णपाठ हेर्न यहाँ क्लिक गरेर डाउनलोड गर्नुहोस्