काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला एक लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसाय महासंघ छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्