लक्ष्मी लघुवित्तले लाभांश वितरण नगर्ने


काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । संस्थाको शुक्रबार बसेको १८० औं सञ्चालक समितिको बैंठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने भएको छ।