सिद्धार्थ बैंकको ४ प्रतिशत नगद लाभांश घोषणा


काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरुलाई ४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको हाल कायम चुक्तापुँजीको कुल ४ प्रतिशत हुन आउने ५६ करोड ३५ लाख ९९ हजार २०८ रुपैयाँ नगद लाभांश (कर प्रयोजनको लागि सहित) वितरण गर्ने भउको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी सयरधनीहरुलाई वितरण गर्ने बैंकले जनाएको छ।