काठमाडौँ। मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको पुस १ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्