काठमाडौँ । नेपाल राष्ट्र बैंसकले ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।
राष्ट्र बैंकले माघ २ गते निष्काशन गर्ने छ भने माघ २३ गते साँवा ब्याज भुक्तानी गर्नेछ । निक्षेप संकलन उपकरणकोबोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्