काठमाडौँ । आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने छ ।
आजको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुने कार्यसूचीमा उल्लेख छ ।
३० फाल्गुन २०८१, शुक्रबार
काठमाडौँ । आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने छ ।
आजको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुने कार्यसूचीमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्