काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार ४ हजार रुपैयाँले बढेर एक लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य ५० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्