काठमाडौँ। विहीबार छापावाल सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य विहीबार पनि सोही मूल्य कायम भएको हो ।
चाँदीको मूल्य तोलामा २ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्