तीनकुनेमा राजावादीको आन्दोलनमा घाइते भएका एक जनाकाे मृत्यु


काठमाडौँ । काठमाडौँको तीनकुनेमा राजावादीको प्रदर्शनमा एकजनाको मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका वडा नम्बर ४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।