काठमाडौँ। ट्रेड टावर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्कासन निष्काशन गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता सय रुपैयाँका दरले ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्कासन गरेको छ ।
कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७ सय रुपैयाँको ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गरेको हो ।
आगामी वैशाख २२ गतेसम्म न्यूनतम १० देखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्