काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा उपभोक्ताका मूल्यमा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान गरेको हो ।
त्यस्तै कायार्लयले अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्बको हुने अनुमान गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस्