काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक लाख ८१ हजार ८०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर एक हजार ९४५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्