क्यासिनो खेलाउन २४ कम्पनीले गरे नविकरण,सबैभन्दा धेरै रुपन्देहीमा


काठमाडौँ । क्यासिनो खेलाउनका लागि २४ ओटा कम्पनीले नविकरण गरेका छन् ।

आर्थिक वर्ष २०८२/८३ का लागि देशभरका विभिन्न २४ ओटा कम्पनीले क्यासिनो खेल सञ्चालनका लागि नविकरण गरेका हुन् ।

क्यासिनो खेलाउने सबैभन्दा धेरै कम्पनी रुपन्देहीमा ६ ओटा रहेका छन् । रुपन्देहीपछि काठमाडौँ र बाँकेमा ५/५ ओटा रहेका छन् ।

यस्तै मोरङ्मा २, झापामा २, पर्सा २, कास्कीमा १,कपिलवस्तुमा १ कम्पनीले क्यासिनो खेलाउनका लागि नविकरण गरेका पर्यटन विभागले जनाएको छ ।

नविकरण भएका क्यासिनाे कम्पनी :