मञ्जुश्री फाइनान्सको लाभांश घोषणा


काठमाडौँ। मञ्जुश्री फाइनान्स लिमिटेडले १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। कम्पनीको असोज ७ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत गद लाभंश दिने निर्णय गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।