काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ६०० रूपैयाँले वृद्धि भएको हो । नेपाल सु्नचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार २ लाख ३७ हजार ८०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ३८ हजार ४०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १० रूपैयाँ बढेर ३ हजार २० रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया दिनुहोस्