सोलु हाइड्रोपावरको आइपिओमा आजदेखि आवेदन दिन सकिने


काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्काशन गरेको छ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपिओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि निष्काशन गरेको हो।

आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा माघ ४ गते हुनेछ भने ढिलोमा माघ १४ गते हुनेछ।