शिक्षामन्त्री पदबाट राजीनामा दिएका पुन म्याग्दीबाट उम्मेदवार


पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महाविर पुन म्याग्दीबाट उम्मेदवारी दिएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि पुनले उम्मेदवारी दर्ता गराएका हुन् ।

पुनले यसअघि पदबाट राजीनामा दिएका थिए । पुनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।