काठमाडौँ। स्याङ्जा निर्वाचन क्षेत्र नं १ मा एमालेका उम्मेदवार मिनप्रसाद गुरुङले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
गुरुङले मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर स्याङ्जा–१ को तेस्रो नम्बरमा मनोनयन दर्ता गराएका हुन्।
उनका प्रस्तावक अमृत प्रसाद श्रेष्ठ र समर्थक सिमा कुमारी क्षेत्री रहेका छन्।


प्रतिक्रिया दिनुहोस्