कांग्रेस सभापति थापाले गरे मतदान


काठमाडाैँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन् ।

सभापति थापाले बिहीवार बिहान काठमाडौं– ३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्। उनी यसपटक सर्लाही–४ बाट उम्मेदवार छन्।

आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । देशभर मतदान कार्य जारी छ ।