झापा ५ मा बालेन अगाडी


काठमाडौँ । झापा ५ मा रास्वपाका बालेन शाह १४७६ मत ल्याएर अगाडी रहेका छन् ।

नेकपा एमालेका केपी शर्मा ओलीले ३८४ मत ल्याएर दोस्रो स्थानमा छन् ।