काठमाडौँ । काठमाडौँको १० ओटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
रास्वपाका उम्मेदवारहरु आफ्ना निकटतम प्रतिद्धन्द्धीभन्दा निकै अगाडि देखिएका छन् ।
हिजो भएको प्रतिनिधि सभा चुनावको मतगणना जारी छ
२२ फाल्गुन २०८२, शुक्रबार
काठमाडौँ । काठमाडौँको १० ओटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
रास्वपाका उम्मेदवारहरु आफ्ना निकटतम प्रतिद्धन्द्धीभन्दा निकै अगाडि देखिएका छन् ।
हिजो भएको प्रतिनिधि सभा चुनावको मतगणना जारी छ
प्रतिक्रिया दिनुहोस्