काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पछि परेका छन् ।
दुबै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पछि परेका हुन् ।
ओली झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग ठुलो मतान्तरले पछि परेका छन्भ, उपाध्यक्ष विष्णु पौडेल रुपन्देही २ मा रास्वपाकै उम्मेदवारसँग पछि परेका छन् ।
एमाले महासचिव पोखरेल पनि रास्वपाका सहमहामन्त्री विपिन आचार्यसँग दाङ २ मा पछि परेका छन् ।


प्रतिक्रिया दिनुहोस्