रुकुम पश्चिममा जनार्दन शर्माले अग्रता कायम गरेका छन् ।
प्रारम्भिक मतगणनाअनुसार शर्माले अग्रता कायम गरेका हुन् ।
१७५२ मतगणना हुँदा प्रगतिशील लोकतान्त्रिक पार्टीका शर्माले ७३५ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले ५६३, नेपाली कांग्रेसका राजु केसीले २२७ र रास्वपाका मानबहादुर शाहीले ८१ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्