काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले ८१ सिटमा अग्रता कायम गरेको छ ।
निर्वाचन आयोगको ३ बजेसम्मको तथ्याङ्कअनुसार ८१ सिटमा अग्रता कायम गरेको हाे । काठमाडौँ क्षेत्र नम्बर १ मा भने विजयी भइसकेको छ ।
२२ फाल्गुन २०८२, शुक्रबार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले ८१ सिटमा अग्रता कायम गरेको छ ।
निर्वाचन आयोगको ३ बजेसम्मको तथ्याङ्कअनुसार ८१ सिटमा अग्रता कायम गरेको हाे । काठमाडौँ क्षेत्र नम्बर १ मा भने विजयी भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्