१२० सिटको नतिजा आउँदा रास्वपाकाे ९४ सिटमा जित


काठमाडौँ । १२० सिटको नतिजा आउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ९४ सिटमा जित निकालेको छ भने ३१ सिटमा अग्रता कायम गरेको छ ।

समग्रतमा रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जित्ने देखिएको छ ।

यस्तै नेपाली कांग्रेसले १३ सिटमा जित निकालेको छ भने ३ सिटमा अग्रता कायम गरेको छ ।

यस्तै नेकपा एमालेले ७ मा जित निकालेको छ भने ४ सिटमा अग्रता निकालेको छ ।

नेकपाले ४ सिट जित्दा ३ सिटमा अग्रता कायम गरेको छ । यस्तै राप्रपाले एक सिट जितेको छ । श्रम संस्कृति पार्टीले ३ ठाउँमा अग्रता कायम गरेको छ ।