काठमाडाैँ । उदयपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पारसमणि गेलाल ३० हजार ५९० मत प्राप्त गरी विजयी भएका छन् ।
आफ्ना निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राईलाई १८ हजार ९८४ मतान्तरसहित उनी निर्वाचित भएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का बलदेव चौधरीले १० हजार २१ मत, नेपाली कांग्रेसका विदुर बस्नेतले ९ हजार ६७५ र नेकपा (एमाले)का दुर्गाकुमार थापाले ९ हजार २०६ प्राप्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्