काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९७ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ९६ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ७५ रूपैयाँले घटेर ४ हजार ९०० रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्