काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा एक हजार ८०० रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९४ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ९२ हजार ७०० हजार रूपैयाँ रहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १०५ रूपैयाँले घटेर ४ हजार ८१० रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्