काठमाडौँ । नेपाल अलैंची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपाल नेपाल उद्योग वाणिज्य महासङ्घमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
यसअघि पनि कार्यकारिणी समिति सदस्य रहेका नेपाल दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका हुन् ।
२०६० सालदेखि उद्योग वाणिज्य सङ्घमा सक्रिय नेपाल चन्द्र ढकाल नेतृत्वको कार्यसमितिमा पनि निर्वाचित भएका थिए ।
उनी उद्योग वाणिज्य सङ्घ पाँचथरको पूर्वअध्यक्ष समेत हुन् ।



प्रतिक्रिया दिनुहोस्