काठमाडौँ । सरकारले २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३ ८४ को बजेट प्रस्तुत गर्दै औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तुभन्दा कम्तिमा एक तह न्यून हुने गरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छ ।
२७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइने



प्रतिक्रिया दिनुहोस्