काठमाडौँ । भेनेजुएलामा गएको विनासकारी भूकम्पमा मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ९ भन्दा बढी पुगेको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ९ सय २० जनाको मृत्यु भएको छ भने तीन हजार ३६० जना मानिसहरू घाइते भएका छन् ।
गत बुधबार केही सेकेन्डको अन्तरालमा भेनेजुएलामा लगातार ७.१ र ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पमा परी कयौं मानिसहरू वेपत्ता छन् । उद्धार कार्य जारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्