काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ३ हजार १०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ८५ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ८२ हजार १०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १२५ रूपै्याँले घटेर ४ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्